Government of Nepal

Ministry of Labour, Employment and Social Security

Department of Labour and Occupational Safety

Labour and Employment Office, Bhadrapur, Jhapa

Work Responsibilities & Rights

१) श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ को कार्यान्वयन तथा सो को अनुगमन गर्ने ।

२) प्रेसर, भेसल, व्वाइलर र अन्य मेसिनको चेक जाँच गर्ने

३) प्रेसर, भेसल सञ्चालकको अनुमति पत्र र सो को नविकरण गर्ने 

४) श्रमिक आपूर्तिकर्ताको इजाजत–पत्रको दर्ता, नविकरण र निरीक्षण गर्ने

५) कारखाना निरीक्षण गर्ने

६) व्यक्तिगत दाबी, उजुरी श्रम ऐनको दफा ११४ (१) अनुसार

७) सामूहिक दाबी, उजुरी श्रम ऐनको दफा ११८ (१) अनुसार

८) व्यवस्थापक तथा कामदार कर्मचारीहरुको अन्य निवेदन उपर कारवाही गर्ने

९) श्रम प्रशासन सम्बन्धी कार्य

१०) कर्मचारी प्रशासन सम्बन्धी कार्य

११) ट्रेड यूनियन दर्ता र नविकरण गर्ने

१२) आधिकारिक ट्रेड यूनियनको निर्वाचन सम्बन्धमा

१३) बालश्रम ऐन २०५६ कार्यान्वयन गर्ने

१४) बोनस ऐन, २०३० को कार्यान्वयनको अवस्था अनुगमन गर्ने